अमेरिका नेवासी नेपाली कलाकारहरूलाई प्रोत्साहन दिन र नेपाली साष्ट्रियता र सस्क्रितीको सरक्षण र सम्बर्धन गर्ने उद्देश्यले अमेरिकाको सम्भवत पहिलो सन्देश मुलक फीचर फिल्म “कसम सगरमाथाको” उत्पादन भएको छ। यो उत्पादन पस्चात यसमा सह्भागी क्लाकारहरू को ठुलो पर्दामा पदोन्नती हुनाका साथै नयाँ चलचित्रहरू निर्माण भएका छन्।