समाजको लागि समय दिएर सामाजिक उत्थानमा मह्त्वपूर्ण योगदान पुर्याउने विश्व विख्यात नोबेल पुरस्कार विजेता प्रोफेसर चार्ल्स टाउन्स, नेपालका ख्यातिप्राप्त कलाकारहरू सन्तोष पन्त, सपना श्री, नरेन्द्र प्यासी, गोपाल नेपाल फिस्टे लगायत मह्त्वपूर्ण व्यक्तित्वहरू र सस्थाहरूलाई सम्मान तथा अवार्डहरू प्रदान गरेर समाजसेवा गर्ने व्यक्तिहरू र सस्थाहरूलाई हौसला प्रदान गरेको छ।
