नेपाली भाषा र सस्क्रितीको नेपालका नयाँ पुस्ताहरूलाई हस्तानान्तरण गर्दै अन्य भाषी मित्रहरूलाई समेत नेपाली बोल्न प्रेरणा दिंदै सहायोग पुर्याउने उद्देश्यले नेपालका धुरन्धर भाषाविद प्रोफेसर राम प्रसाद ज्ञवालीको नेत्रित्वमा एक भाषाविदहरूको समूहले बनाएको नेपाली भाषा तथा सस्क्रितीको पाठ्यक्रम अमेरिकी राज्यहरू लगायत सँसारका बिभिन्न देशहरुमा निशुल्क बितरण भैरहेको छ।
