समाजसेवी मणि नेपाली पनेरु ‘एनएएनसि नेपाल साँझ २०१८’ को समारोहमा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएका छन् । क्यालिफोर्नियामा सम्पन्न कार्यक्रममा पनेरुलाई लामो समयदेखि समाज सेवामा योगदान पुर्याएबापत अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रमको समापनपछि मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । स्थानीय गायक गायिकाले सांगीतिक प्रस्तुति गरेका थिए । यस्तै कार्यक्रममा सफलता दुलाल, प्रार्थना कार्की, प्रतिक रावत, आर्यमान दाहालले मौलिक नेपाली सँस्कृति झल्काउने नृत्य प्रस्तुत गरेका थिए ।

http://www.nayapatrikadaily.com/2018/11/12/113459/